ठाडो भाकाको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः पहाडी (फोटो फिचर)

 ठाडोभाका लोककला प्रतिष्ठान नेपालको तेस्रो अधिवेशनमा तीन कार्यक्रम एक साथ यहाँ साउन २८ गते सम्पन्न भएका छन् । सुन्दरबजार नगरपालिकाका मेयर कृष्णप्रसाद कोइरालाको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा स्मारिका विमोचन, लोकसंस्कृतिमा मौलिकता बचाउने चुनौती र ठाडोभाका विषयक विचार गोष्ठीका साथमा नयाँ कार्यसमिति चयनका कार्यक्रम गरिएको थियो ।

समाचार विस्तारमा पढ्न यहाँ क्लिक गर्नुहोस्ः







































Post a Comment

0 Comments